🔴local election matgadana live update nepal chunab update nepali news live आज जेठ २ गतेका खबरहरु



inside nepal news tv
pokhara
ph – 9846785478
पोखराबाट संचालित न्यूज channel.मात्र सत्य तथ्य समाचार Daily news l

20 comments

  1. भगवान बुदधको धर्म सर्ब प्राणीको रक्षा गर्नु हो तर भगवान बुदधको बुदधभुमी नेपाल असँसा को देश मा देश र जनताको सरकार नै नभएको देश हो कीन ? बिदेसीका खेताला हरुले कब्जा गर्दै आएको छ ?

  2. हाम्रो प्रधानमन्त्री भारत जाँदा मन्त्रीभन्दा पनि मुनिका व्यक्तित्वले स्वागत गर्ने, अनि भारतको मोदी आउँदा मात्र किन हाम्रो प्रधानमन्त्री स्वागत गर्न जाने ?

    बुद्धकहाँ अर्चना गर्न आउने त्यो मोदीले बुद्धकै भूमि कालापानी, लिपुलेक, लिम्पिराधुरा क्वाप्लाक्क खानेको के विश्वास ! यहाँ नेपाल बुद्धको भूमि भन्ने सातसमुद्रपारि बुद्ध भारतमा जन्मेका थिए भन्नेको राजनीति कसले बुझेको छैन र त्यसलाई यहाँ बोलाएको होला हगि ?

  3. Nepali jantai kukur ho feri Pani shere Lai Ani parchand Lai Ani ko oli Lai jitanu Ani hamro desh kina bane na vandai midiyama rudai aaunu salsa kukur haru goru nepali haru nepali dotti kukur audai xare

Leave a comment

Your email address will not be published.