Today News | 6 AUGUST 2022 | Today Nepali News Live 🔴 आजका मुख्य समाचार | samacharpati



Today News | 6 AUGUST 2022 | Today Nepali News Live 🔴 आजका मुख्य समाचार | samacharpati

News Topics / समाचार शीर्षकहरू :

Other Links / अन्य लिङ्कहरू :
Latest News / ताजा खबर:
For Advertisements / विज्ञापनहरूको लागि: info@samacharpati.com
Instagram:
Facebook:
TikTok:
Twitter:

Produced By / उत्पादन: Pokhara Media Club Pvt.Ltd/Samachar Pati
News Edited By / समाचार सम्पादन: @Pralhad Chandra Ghimire
Presented By / प्रस्तोता : @Pralhad Chandra Ghimire
Video Edited By / भिडियो सम्पादन: Robart Returns

About Samacharpati / :
Welcome to Samacharpati YouTube Channel. Launched in May, 2014 as a News YouTube channel with an aim to cater the Nepalese audience with authentic daily news updates, it also works in various domains to be informative to its users. Since then, we have grown to a family of almost a million Subscribers with a daily engagement of about 2,00,000. Also we have, Samacharpati.com which is a web based news portal for its users where they can browse daily news updates and read as per their convenience, completely managed by Pokhara Media Club Pvt.Ltd.

Cover Topic :
#nepalinews #todaynews #aajakosamachar #todaysnews #todaysnewsofnepal #nepalnews #samacharpati #samacharpatinews

43 comments

  1. पुराना प्रधानमन्त्री जति अनिवार्य चुनावमा हराउनैपर्छ। अब आउने चुनावमा 🇳🇵🙏

  2. Ekjana Swatantraley manoranjan gardaima kehi hunna bhanda laaj lagnu parney ho tara… tested ani fail bhaisakeka neta bhanauda haruley Bharat ko agadi ghuda tekda, khola , naadi bechda, desh bhitra anekan bhrastachar ra deshlai SRILANKA banauney paath maa heedda Thulai Manoranjan deko kura Nepali Janta ley birseka xainan.Audo Mangsir ma huney Chunaba maa parinam ley bataunecha yaha haru kun sthanma xauu bhani.

  3. जनतालाई भोट दिए त जित्ने हो कनताले भोट नदिए कुकुरको आलु जित्छौ।त जस्तो हावा नेताले

  4. जो पनि मन्त्री पदमा पुगेपछि बिदेशीसग रिन भिग् नमाकि तिमीहरूको निद्रा लाग्दैन। बिदेशीहरूको गुलामी भिकारीहरू।बिदेशीहरूको सम्पत्तिले देशमा लगानी गरेपनि होकि भन्नु।अाफ्नै देशको सम्पत्तिले तिमीहरू जस्तो भिकारी कुकुर हरूले खानु पुग्दैन

  5. नमस्ते। धेरै राम्रो छ।म पुर्वी नवलपरासी हुप्सेकोट ४ बाट यो समाचार धेरै राम्रो छ।
    गठबन्धनमा रहेका दलहरुको चुनावी तालमेल जसरी पनि आफू सत्तामा बस्ने, सरकारी सेवा सुबिधा लिने। नियतले भएको छ। किन भने यिनीहरूको नत पार्टीको सिद्धान्त मिल्छ,न त एजेण्डा मिल्छ,नत पार्टीको नाम नै मिल्छ,नत चुनाव चिन्ह मिल्छ,नत पार्टीको झण्डा मिल्छ, मिल्छ त केवल स्वार्थ, जनताको जनजिबिका , जनताको आवश्यकता केही पनि छैन।

  6. यस्ता फठाह नेताहरु आफ्नो कुर्सि बचाउनको लागि म मात्र जान्ने छु सोच्छन म साउदी अरब बाट नियमित हेर्दै धन्यवाद

  7. अब आउने निर्वाचन मा इ पुरानो नेताकार्यकर्ता को नाम कतैबाट न आओस् र टेलिभिजन को पर्दामा समेत देख्नु नपरोस् ।जनता माराहरु लाई सदाको लागि बिदा गराउनु पर्छ ।

  8. देशका सम्पुर्ण नेता, कार्यकर्ताहरुमा हेक्का रहोस्! देशको नेता भनेको धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) जस्तो हुनु पर्दछ।

  9. पांच दलीय गठ बदन १०००/फेल भई सकेको छ ऊहा हरु लाई पेंशन । को। बेबस्था गरी ।।।। कही जगा को। पनी। बेबस्था। मिलाई दिनु। पर।। छः

  10. शुभ बिहानी सम्पूर्णलाई दैनिक रुपमा हेर्छु समाचारपाटी काठमान्डौ बाट

  11. RAJBIRAJ SAPTARI MADHESH A AA ☝️☝️☝️🙏☝️🕉️🙋‍♀️🙋‍♀️🌾🌻🌻🌵🌵🌵🇳🇵🇳🇵🇳🇵🇳🇵🪴🪴🍀🥀

  12. झन बिपरित ध्रुवा बिचको राजनितिक दलहरु मिलेर चुनाब लड्न सजिलो छ । पछि परिणाम अनुसार सत्त पक्ष र बिपक्षमा बस्न सजिलो । तर एउटै ध्रुवा बिचको राजनितिक तालमेल चाहिँ खतरानाक हुन्छन । त्यस्ले सरकार नै छिन्नभिन्न बनाउन सक्छन ।

Leave a comment

Your email address will not be published.